सूचनाको शक्ति - The Power Of Information

        

भाेलि नेपालगन्ज ४ मा मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ शिविर चल्ने

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ ले मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ शिविर सञ्चालन गर्ने भएको छ ।

आगामी शनिबार वडा नम्बर ४ को प्राङ्गणमा कार्यक्रम गर्न लागिएको वडाअध्यक्ष गोपाल पुनले जानकारी दिए ।

उक्त दिन बिहान ९ देखी १२ बजेसम्म शिविर सञ्चालन हुने भएकाले मौकाको फाईदा उठाउन उनले सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार ०८:२१