नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १२६ रुपैयाँ ७८ पैसा र बिक्री दर १२७ रुपैयाँ ३८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ६० पैसा र बिक्री दर १४७ रुपैयाँ २९ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?
सत्यपाटी । काठमाडौँ ।