सूचनाको शक्ति - The Power Of Information

        

तीजको रमाइलो आयो वरि लै…

पाल्पा जिल्लाको रामपुर नगरपालिका–५ समाज सुधार आमा समूह सुन्दरटोलका महिला एकै पोशाकमा सजिएर तीजको रमाइलो गर्दै । तस्वीर : सुशीला रेग्मी/रासस

पाल्पा जिल्लाको रामपुर नगरपालिका–५ समाज सुधार आमा समूह सुन्दरटोलका महिला दरखाने कार्यक्रममा सहभागी हुँदै । यहाँका महिला एकै पोसाकमा सजिएर मौलिक तीज गीतसँगै दरखाने कार्यक्रममा सहभागी भएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ०७:५२