सूचनाको शक्ति - The Power Of Information

        

साताका सात उत्कृष्ठ तस्वीर (फोटो कथा)

बिहीबार दैलेख र कालिकोटको सीमा क्षेत्रको महावुमा लागेको मेला । तस्वीर : विशाल सुनार

जनै पूर्णीमाको अघिल्लो दिन दैलेख र कालिकोट जिल्लाको सीमा क्षेत्रमा पर्ने महावु धाम लाग्ने मेला भर्न त्यसतर्फ जाँदै भक्तजन । तस्वीर : विशाल सुनार

गोसाइँकुण्डमा शुक्रबार जनैपूर्णिमाको अवसमार पुगेका भक्तजन । तस्वीर : सुजन गुरुङ

काठमाडौंको काँडाघारी क्षेत्रमा मंगलबार बेलुका परेको पानीले मनोहरा खोलामा पानीको बहाव बढेपछि खोला आसपासका बस्ती तथा टहरामा पुगेको क्षति । तस्वीर : सागर बस्नेत

बंगलामुखी मन्दिर परिसरमा शुक्रबार लागेको मेला । तस्वीर : केशब गुरुङ

२८ औं विश्व आदिवासी दिवसको अवसरमा मंगलबार नृत्य गर्दै आदिवासी समुदाय । तस्वीर : सागर बस्नेत

भाद्र कृष्ण द्वितीयका दिन पाटनमा मनाइने गाईजात्रा (मतय : ) विभिन्न लुगमा सजिएर शनिबार चैत्य र बिहारमा परिक्रमा गर्ने चलन छ । तस्वीर : शेखर चौलागाई

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतवार ०६:२०