नेपाल प्रहरीका ४३ डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो ।
काज सरुवा हुनेहरुमा वीरेन्द्र गोदार, रवीन्द्रनाथ पौडेल, प्रकाश श्रीमल, मञ्जिल मुकारुङ, मुकुन्दप्रसाद रिजाल, मधुसुदन न्यौपाने, प्रेमबहादुर शाही, रविन विष्ट, राजकुमार श्रेष्ठ लगायत रहेका छन् ।
सरुवा भएका डीएसपीहरूको सूची

सत्यपाटी । काठमाडौं ।