सूचनाको शक्ति - The Power Of Information

        

एक वर्षमा जम्मा ७ सय किलोमिटर सडक कालोपत्रे

सरकारले गत आर्थिक वर्षमा लक्ष्य भन्दा कम अर्थात केवल ७ सय किलोमिटर सडक मात्र कालोपत्रे गरेको छ ।

सरकारले गत आर्थिक वर्षमा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो ।

सडक विभागले यसरी लक्ष्य भन्दा धेरै कम काम हुनुको दोष सार्वजनिक खरिद प्रक्रिया र निर्माण व्यवसायीको काम गर्ने कार्यशैली माथि थुपारेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार ०७:३३