सूचनाको शक्ति - The Power Of Information

        

भोलि भारत जाँदै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत जाने भएका छन्।

शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ।

राजनीतिक भेटघाटका लागि उनी भारत जान लागेको माओवादीका एक नेताले जानकारी दिए।

तर कहाँ, को-को सँग प्रचण्डले भेटवार्ता गर्नेछन् भन्ने तालिका आइसकेको छैन।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार ०८:४२