सूचनाको शक्ति - The Power Of Information

        

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले कर्मचारी माग गरेको हो ।

सञ्चय कोषले नवौं तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ । अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ ।

दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार ०७:५०