सूचनाको शक्ति - The Power Of Information

        

एमालेको सचिवालय बैठक बस्दै

 प्रमुख विपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज आइतबार बस्दैछ ।

बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको छ ।

बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतवार ०८:०७