सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरीका ५६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (नामावली)

५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार शसस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (ग) बमोजिम उनीहरूलाई बढुवा गरिएको हो ।

हिजो १६ गतेको निर्णय अनुसार रामेश्वर श्रेष्ठ, छविलाल रावत, राजन विक्रम कार्की लगायत ५६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो । इन्सपेक्टरमा भर्ना भएको करिब १७ वर्षपछि सि.स ७ को टोलीको बढुवा सिफारिस भएको हो ।

हेर्नुहोस् सूची :

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार ०९:५६