सूचनाको शक्ति - The Power Of Information

        

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद/बिक्री ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज एक अमेरिकी डलरको खरिददर १२५।०५ पैसा र बिक्रीदर १२५।६५ पैसा छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तै, राष्ट्र बैंकले युरो एकको खरिददर १३२।३७ पैसा  र बिक्रीदर १३३ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६।७३ पैसा तोकेको छ । भने बिक्रीदर ८७।१५ पैसा रहेको छ ।

जापानी येन १० को ९।२५ पैसा रहेको छ । बिक्रीदर ९।२९ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८।६९ पैसा बिक्रीदर १८।७८ पैसा रहेको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार ०९:३६