सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रलाई कर्मचारी चाहियो (सूचनासहित)

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ।

केन्द्रले दोस्रोपटक बिहीबार सूचना प्रकाशन गरी शाखा अधिकृत वा सो सरह र कम्प्युटर अपरेटर वा सो सरह काम गर्ने १/१ जना कर्मचारी मागेको हो।

करारमा काम गर्न इच्छुक योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिन भनिएको छ। ​

हेर्नुहोस् सूचना–

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार ०९:०७