सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोलियम मूल्यवृद्धिको असर

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले इन्धनको भारी मूल्यवृद्धिसँगै सार्वजनीक यातायातका साधनको भाडा पनि समायोजन गरेको हो ।

विभागले अन्तरप्रदेश चल्ने यात्रुवहाक तथा मालवाहक सवारीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको जनाएको छ । विभागले लामो दूरीका यातायातमा यात्रुवाहक र मालबाहक सवारीमा भाडा बढाएको हो ।

सार्वजनिक यातायातको भाडा ५.३० प्रतिशतले बढाएको छ । विभागले पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ६.९४ र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडादर स्वचालित वृद्धि भएको हो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १३:५६