यातायातले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति सम्बन्धी सूचना शुक्रबार (असार ३) गते प्रकाशित गरेको छ। साझाले प्राविधिक र प्रशासनका विभिन्न पदमा १८ जना कर्मचारी माग गरेको हो।
एसईई पास गरेकाले पनि आवेदन दिन सक्नेछन् । आवेदन दिन सूचना प्रकाशित भएको मितिबाट २१ दिनसम्म र दोब्बर दस्तुर तिरेर थप ७ दिन सम्म समय तोकिएको छ।
सत्यपाटी । काठमाडौँ ।