सूचनाको शक्ति - The Power Of Information

        

इन्दिराको मेहेन्दी उत्सव (तस्वीरहरू)

गायिका इन्दिरा जोशीको विवाह भोलि हुँदैछ ।

उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग विवाह गर्न लागेकी हुन् । करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए ।

आइतबार इन्दिराको मेहेन्दी उत्सव भएको थियो । इन्दिराले मेहेन्दी उत्सवका केही तस्वीहरू सार्वजनिक गरेकी छन् ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार ०८:३८