सूचनाको शक्ति - The Power Of Information

        

‘ए माया’ मा नरेश र उषाको रोमान्स (भिडियो)

गायक जीवन परिवेशको आवाजमा ‘ए माया ’ बोलको गीत सार्वजनिक भएको छ ।

सुमन स्मारिकाको शब्द रहेको गीतमा संगीत दीपकराज विश्वकर्माले भरेका छन् । भिडियोका निर्देशक युवराज वाइबा हुन् ।

  भिडियोमा संचारकर्मी तथा मोडल नरेश भट्टराई तथा उषा उप्रेतीको अभिनय देख्न सकिन्छ ।

निसल पौडेलको छायांकन रहेको भिडियोमा विकास दाहालले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार ०८:४१