सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

 प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ ।

बिहान साढे ११ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

संसद बैठक अगाडि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

यस्तो छ आजको संसद बैठकको कार्यसूची–

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलवार ०७:५२