नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ९३ पैसा र बिक्री दर १२४ रुपैयाँ ५३ पैसा रहेको छ।
यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५६ रुपैयाँ १६ पैसा र बिक्री दर १५६ रुपैयाँ ९२ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९१ पैसा र बिक्री दर ३४ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

सत्यपाटी । काठमाडौँ ।