राष्ट्रपतिद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित )
आयात प्रतिस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तारलगायत कार्यक्रम समावेश
सत्यपाटी । काठमाडौँ ।
आउँदो आर्थिक वर्ष २०७९/८० का लागि संसदमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार लगायत कार्यक्रम समावेश गरिएको छ ।
सत्यपाटी । काठमाडौँ ।