सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा माओवादीको अग्रता, कांग्रेस पछ्याउँदै

बाँकेको कोहलपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले अग्रता कायमै राखेका छन् ।

माओवादीका न्यौपानेले ९६० मतका साथ अग्रता कायम राखेका छन् । नेपाली कांग्रेसका पुर्णप्रसाद आचार्यले ७५१ मतका साथ दोस्रो स्थानमा छन् ।

त्यस्तै नेकपा एमालेका खिलप्रसाद भुसाल ५७२ मतका साथ तेस्रो स्थानमा छन् । अहिले कोहलपुर वडा नम्बर १५ को मतगणना भइरहेको छ ।

मतगणना अनुसार १५ नम्बरमा ४५० मत गन्दासम्म कांग्रेसको ३३६, एमाले ५२ र माओवादीको ३५ मत रहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ११:२५