सूचनाको शक्ति - The Power Of Information

        

बागलुङको ताराखोलामा माओवादी विजयी

बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर विक प्यानल सहित विजयी भएका छन् । विकले २ हजार २८५ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

यो पालिकामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यसपटक टिकट नपाएपछि पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका थिए । उनले २०९० मत पाएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ०९:२४