सूचनाको शक्ति - The Power Of Information

        

पोखरा महानगरमा एकीकृत समाजवादीको अग्रता

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् ।

शुक्रबार साँझ ५० मत गणना हुँदा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २२ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २२ र नेकपा एमालेकी मञ्जु गुरुङले २० मत पाएकी छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार २०:५९