सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतको गुर्भाकोटमा काँग्रेस–एमालेबीच कडा टक्कर

सुर्खेतको गुर्भाकोट नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

२५४ मत गणना गर्दा एमाले र काँग्रेसले प्रमुखमा एक सय/एक सय मत प्राप्त गरेका छन् । काँग्रेसबाट हस्त पुन र एमालेबाट तिलकबहादुर खत्री उम्मेदवार छन् । माओवादी तेस्रो स्थानमा (५४) छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १६:४५