सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं महानगरमा सिर्जना अघिअघि, बालेन पछिपछि

काठमाडौं महानगरपालिकाको वडा नम्बर–१ को १०० मतगणना सकिएको छ । १०० मत गन्दा नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहको अग्रता देखिएको छ ।

सिर्जनाले २९ मत पाएकी छन् । उनको पछिपछि स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन) छन् । उनले २० मत पाएका छन् । तेस्रो स्थानमा नेकपा (एमाले)का उमेदवार केशव स्थापित छन् । उनले १६ मत पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १३:०७