सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको खजुरामा एमालेको अग्रता

बाँकेको खजुरा गाउँपालिका अध्यक्षमा एमालेले अग्रता लिएको छ ।

२०० मत गन्दा एमालेका सुमन मल्लले १११, गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डम्बर विक तुफानले ७९ मत पाएका छन् ।

उपाध्यक्षमा भने गठबन्धन तर्फबाट कांग्रेस उम्मेदवार मञ्जु मल्लको ९४ मत पाएकी छन् । एमालेकी जागरुन निशाले ९३ मत पाएकी छन ।

अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०९:२५