सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं महानगरको मतगणनामा ढिलाई

काठमाडौं महानगरपालिकामा अझै पनि मतगणना सुरु हुन सकेको छैन ।

बिहान ८ बजेदेखि नै मतगणना गर्ने बताइए पनि अहिलेसम्म हुन सकेको छैन । स्वतन्त्र उमेदवारले प्रतिनिधि राख्न नपाउने भन्ने विषयमा राति विवाद भएको थियो ।

तर अहिलेसम्म पनि कतिबेलाबाट मतगणना हुने भन्ने स्पष्ट हुन सकेको छैन । महानगरपालिकामा वडा नम्बर १ र ३२ बाट मतगणना सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०८:४५