सूचनाको शक्ति - The Power Of Information

        

मतदाता फकाउन शीर्ष नेताको दौडधुप

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदातासँग मत माग्न शीर्ष नेताहरु देश दौडाहामा निस्किंएका छन्।

सत्ता गठबन्धनले प्रदेश अनुसार नै चुनावी सभा सम्पन्न गरिसकेका छन् । शीर्ष नेताहरुले मतदातालाई आफ्नो पक्षमा पार्नको लागि आ-आफ्नो नारा र प्रतिबद्धता अघि सारेका छन् ।

६ वटा महानगर र ११ वटा उपमहानगरपालिकामा सिट बाँडफाँड गरेको सत्ता गठबन्धनमा आबद्ध दलहरुले संयुक्त रुपमा चुनावी सभा समेत सम्पन्न गरेका छन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार ०७:३८