सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद् बैठक बस्दै

आज आईतबार मन्त्रिपरिषदको बैठक बस्ने भएको छ।

बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।

बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गर्ने तयारी रहेको बताइएको छ।

दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले यसको निर्णय गर्न लागेको हो।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतवार १०:१४