स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता चलिरहेको छ । उम्मेदवारी दर्ताको दोस्रो दिन आज पनि मनोनयनको काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आइतबार १० र दोस्रो दिन १० बजेसम्म १३ हजार बढीले उम्मेदवारी दर्ता गराएका निर्वाचन आयोग कार्यालयले जनाएको छ ।
सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले संख्या बढ्न सक्ने आयोगले जनाएको छ ।
सत्यपाटी । काठमाडौं ।