सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन:

नेपालगन्जमा नेपाली कांग्रेसबाट प्रशान्त विष्ट मेयरका उम्मेदवार

बाँकेका ८ वटै स्थानीय तहमा को को?

नेपाली कांग्रेसले नेपालगन्ज उपमहानगरसहित बाँकेका ८ वटै स्थानीय तहमा आफ्नो उम्मेदवार टुंगो लगाएको छ।

सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेको नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ।

गठबन्धनले नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकामा गठबन्धन गरेको छ। अन्यमा छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्।

को कहाँ

नेपालगन्ज उपमहानगरपालिका

  • प्रमुख- प्रशान्त विष्ट
  • उपप्रमुख-कमरुद्धिन राई (जनता समाजवादी पार्टी)

कोहलपुर नगरपालिका

  • प्रमुख- पूर्णप्रसाद आचार्य
  • उपप्रमुख- संगिता सुवेदी

राप्ती सोनारी गाउँपालिका

  • अध्यक्ष- तप्तबहादुर पौडेल
  • उपाध्यक्ष- संगिताकुमारी थारू

डुडुवा गाउँपालिका

  • अध्यक्ष- नरेन्द्रकुमार चौधरी
  • उपाध्यक्ष-साहिदा बानो खाँ

 नरैनापुर गाउँपालिका

  • अध्यक्ष- रामचन्द्र मौर्य
  • उपाध्यक्ष- अतिकुन निशा

बैजनाथ गाउँपालिका

  • अध्यक्ष-प्रकाशबहादुर शाही
  • उपाध्यक्ष-निर्मला रोकाया

जानकी गाउँपालिका

  • अध्यक्ष- छब्बन खाँ
  • उपाध्यक्ष- रामप्यारी यादव

खजुरा गाउँपालिका

  • अध्यक्ष- डम्बर बिक (माओवादी केन्द्र)
  • उपाध्यक्ष- मञ्जु मल्ल

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ०९:३९