सूचनाको शक्ति - The Power Of Information

        

केकी अधिकारी आज विवाह गर्दै

नेपाली चलचित्रकी नायिका केकी अधिकारी आज विवाह गर्दैछिन् ।

उनले आज सिमित परिवारका सदस्यहरुबीच विवाह गर्न लागेकी हुन् ।

केकीको हिजो मेहन्दी भएको छ । उनले मेहन्दीमा नजिकका साथी र आफन्तलाई डाकेको बुझिएको छ ।

केकीले विवाह गर्न लागेको विषय गोप्य राखेकी थिइन् । तर, उनका नजिकका साथीहरुबाट यसको खुलासा भएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार ०८:४८