सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं र पोखरामा के होला ?

 सत्तारुढ पाँच राजनीतिक दलले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा भागबण्डा गरेसँगै सबैको ध्यान काठमाडौं र पोखरामा केन्द्रित भएको छ ।

उम्मेदवार मनोनयन दर्ताको समय नजिक आइसक्दा पनि गठबन्धन दलले आफ्ना उम्मेदवार छनोट गरेका छैनन् ।

प्रमुख प्रतिपक्षी एमाले मातहतका कमिटीबाट काठमाडाैंसहित ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका लागि उम्मेदवार सिफारिस भइसकेका छन ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार ०७:४७