सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्रका ५६ इन्सपेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस

सशस्त्र प्रहरी बलका ५६ प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले ५६ इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार १५:१७