सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६० रुपैयाँ ५१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार ०७:३९