सूचनाको शक्ति - The Power Of Information

        

छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

पाँचथरको फिदिममा आफ्नै १२ वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्।

फिदिम नगरपालिका-५ मा आफ्नै बुवाले १२ वर्षकी छोरी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

४३ वर्षीय  बुवाले आफ्नै १२ वर्षकी छोरीलाई बलात्कार गरेर फरार भएका थिए। बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ हो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार १८:१९