सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५२पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ १५ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार ०९:३५