नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेको छ।
यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा रहेको छ।
सँगै बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६० रुपैयाँ २७ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तो छ अन्य देशको मुद्राको विनिमय दर
सत्यपाटी । काठमाडौँ ।