सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा अपराध नियन्त्रण

अपराध नियन्त्रणबारे के भन्छन् बाँकेका प्रहरी प्रमूख ? (भिडियो रिपोर्ट)

भारतसँगको खुला सीमा नाका, अवैध हातहतियार, लागुऔषध ओसारपसार, सेवन तथा कारोबार नियन्त्रण, अवैध पैठारी तथा तस्करी नियन्त्रण बाँकेमा सबैभन्दा ठुलो चुनौतीका रुपमा रहेको देखिन्छ ।

बाँके जिल्ला भारतसँग खुला सीमाना जोडिएको जिल्ला भएकै कारण पनि अपराध नियन्त्रण निकै कठिन र चुनौतिपूर्ण रहेको छ । यद्यपी बाँके प्रहरी अपराध नियन्त्रणमा निरन्तर लागिपरेको छ । भिडियो रिपोर्ट :

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतवार ०८:१३