सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन : वैशाख ११ र १२ मा मनोनयन दर्ता

स्थानीय तहको निर्वाचनका लागि उमेदवारी मनोनयन चैत ११ र १२ गते हुने भएको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत ११ र १२ गते नै मनोनय दर्ताको सूची प्रकाशन गर्ने उल्लेख छ । यस्तै, वैशाख १३ मा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।

यसैगरी, वैशाख १६ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार १७:२७