सूचनाको शक्ति - The Power Of Information

        

घरको चौथो तलाबाट खसेर एक जनाको ज्यान गयो

जाजरकोटमा घरको छतबाट खसेर एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा भेरी नगरपालिका-१ कालेगाँउका २४ वर्षीय भिमबहादुर खत्री रहेका छन् ।

खत्रीको मंगलबार बिहान भेरी नगरपालिका- ३ ठाटीबजारस्थित घरको छतबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।

एक पोल्टी फममा काम गर्ने खत्री घरको चौथो तलाबाट खसेका हुन् ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार १०:०१