भारतमा थप २ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ९८ जना सक्रमितको मृत्यु भएको छ ।
अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या ३८ हजारको हाराहारीमा छ ।
त्यहाँ गम्भीर सक्रमितको संख्या ८ हजार ९४४ रहेको छ ।
सत्यपाटी । काठमाडौँ ।