नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२२ रुपैयाँ ८५ पैसा रहेको छ।
यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६० रुपैयाँ १७ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
सत्यपाटी । काठमाडौँ ।