सूचनाको शक्ति - The Power Of Information

        

३० उपसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)

काठमाडौं । सरकारले ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा सरुवा गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार महिना दिनअघि बढुवा भएका उपसचिवहरु हिजो मात्रै पदस्थापन भएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार १०:५४