काठमाडौं । आज विहिबार आज अमेरिकि डलरको भाउ घटेको छ । मंगलबार र बुधबार अमेरिकि लडरको भाउ १२३ रुपैयाँ ४४ पैसा कायम भएको थियो । उक्त भाउ अहिलेसम्मकै उच्च हो ।
नेपाल राष्ट्र बैंकको सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैंया २० पैसा तय गरेको छ भने बिक्रीदर १२२ रुपैंया ८० पैसा तय गरेको छ ।
रुस र युक्रेनविच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्न थालेको हो ।
अन्य कुन देशको खरिदबिक्री दर कति ?
।