सूचनाको शक्ति - The Power Of Information

        

आज कति पुग्यो डलरको भाउ ? हेर्नुहोस् विदेशी मुद्राको विनिमयदर

काठमाडौं । मंगलबार डलरको भाउ ११२ रुपैयाँ ८४ पैसा पुगेको छ ।

अघिल्लो दिन डलर खरिददर १२१ रुपैयाँ ५६ पैसा तथा विक्रीदर १२२ रुपैयाँ १६ पैसा थियो ।  आइतबार भने बढेर खरिददर ११२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा पुगेको नेेपाल राष्ट्र बैकले जनाएको छ ।  ।

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८७ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५१ पैसा पुगेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३३ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा रहेको छ ।

विस्तृतमा विनिमयदर हेर्नुहोस्ः

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार ०७:३९