सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

आगामी तीन दिनको मौसम : देशका यी स्थानमा हल्का वर्षा

हेर्नुहोस् तीन दिनको मौसम पर्वाअनुमान

काठमाडौं । कुनै उल्लेखनीय मौसमी प्रणाली नभए पनि देशका पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज (बिहीवार) बिहान आगामी तीन दिनको मौसमी प्रणालीको पूर्वानुमान गर्दै आज पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागको मौसम सामान्यतः सफा रहेको जनाएको छ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पर्वाअनुमान

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार ०७:५३