काठमाडौं । सत्तारुढ गठबन्धनले तयार पारेको अमेरिकी सहयोग परियोजना एमसिसीको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्ले पास गरेको छ।
संसद भवनमै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एमसिसीको व्याख्यात्मक टिप्पणी पास गरेको हो।
एमसिसीको व्याख्यात्मक टिप्पणीमा सहमति भएसँगै सत्तारुढ गठबन्धनका नेपाली कांग्रेससँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसिसीका पक्षमा मतदान गर्ने भएका छन्।
संसद सचिवालय स्रोतका अनुसार संसद बैठकमा व्याख्यात्मक टिप्पणी पारित गरी एमसिसी मतदानका लागि प्रस्तुत गरिनेछ।
मन्त्रिपरिषद् बैठकले पास गरेको एमसिसीको व्याख्यात्मक टिप्पणी यस्तो छ:








।