सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा अवैध  मासु बरामद

बाँके । बाके प्रहरीले जानकी गाउँपालिका वडा नम्बर १ साईगाउ नजिक भारतबाट अबैध रुपमा ल्याउदै गरेको मासु बरामद गरेको छ ।

No description available.

१ लाख मुल्य बराबरको ४ सय ५ के.जी बोईलर कुखुराको मासु, १ लाख ९६ हजार बराबरको तयारी हाँसको मासु गरि जम्मा ३ लाख ५८ हजार बराबरको मासु बरामद गरेकाे हाे ।

No description available.

वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरिक्षक डिल्ली बहादुर खड्काको कमाण्डमा खटिएको टोलिले मासु बेवारिसे अवस्थामा फेला पारि नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि पशु क्वारेन्टाईन कार्यलय बाँके नेपालगजमा पठाइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार १४:५७