काठमाडौं । बीमा समितिले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
समितिले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।
समितिले ६ पदका लागि २८ कर्मचारीको लागि विज्ञापन खुलाएको हो ।
इच्छुक योग्यता पुगेका व्यक्तिले चैत १३ गतेसम्म र दोब्वर दस्तुर तिरेर चैत २० गतेसम्म कम्पनीको वेबसाइट https://nib.gov.np/ बाट फाराम डाउनलोड गरेर नबिल बैंकस्थित बीमा समितिको चल्ती खाता नं. ०११००१३०११००१ मा परीक्षा दस्तुर तिरी आवेदन दिन सक्नेछन् ।
।