काठमाडौं । राष्ट्रिय तथ्यांक विभागले कृषि गणना २०७८ का लागि ६ हजार भन्दा बढी कर्मचारी माग गरेको छ।
विभागले एक सूचना जारी गर्दै १२ सय ८० र ५ हजार २३ गणक माग गरेको छ।
हेर्नुहोस् सूचना
।